Techie IT
Monday, February 24, 2025 | सोमबार, फागुन १२, २०८१
२०८१ फागुन १२, सोमबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलदेशका प्रमुख सहरमा सुविधासम्पन्न विद्युतीय बस चलाउँदै सुन्दर यातायात

देशका प्रमुख सहरमा सुविधासम्पन्न विद्युतीय बस चलाउँदै सुन्दर यातायात


काठमाडौं । विद्युतीय सवारीसाधन सञ्चालनका लागि अग्रणी स्थानमा रहेको सुन्दर यातायातले देशका विभिन्न सहरहरुमा पनि विद्युतीय गाडी सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको प्रयोगलाई बढाउँदै आएको सुन्दर यातायातले देशका मुख्य सहरहरू बुटवल, भैरहवा, हेटौडा, बीरगञ्ज र नारायणघाट, भरतपुर, टाढी , पर्सा, चितवन, नेपालगञ्ज र कोहलपुरमा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागेको हो ।

नगरभित्र चलिरहेको अटोको ठाउँमा सुविधा सम्पन्न विद्युतीय बसहरु सञ्चालन गर्न लागिएको सुन्दर यातायातले जनाएको छ ।

सुन्दर यातायातले काठमाडौंसँगै लामो र छोटो दूरीका थुप्रै ठाउँमा यात्रु बस सञ्चालन गरेको छ ।

प्रदूषणरहित हुने र इन्धनका लागि खर्च नलाग्ने भएपछि नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१…

काठमाडौं । पछिल्लो समय नेपाली उपभोक्ताको विद्युतीय सवारीसाधनप्रति लोभलाग्दो ढंगमा आकर्षण बढिरहेको छ । तथांकअनुसार पछिल्ला तीन वर्षमा विद्युतीय गाडी

नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै

काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ । जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड

नेपालमा पनि ल्याइँदै प्रोटनको ईभी कार

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ ईभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको

अध्ययनको निष्कर्षः पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय सवारीसाधन टिकाउ…

काठमाडौं । पेट्रोल र डिजेलबाट चल्ने परम्परागत गाडीभन्दा विद्युतीय सवारीसाधन बढी टिकाउ र भरपर्दो हुने तथ्य सार्वजनिक भएको छ ।

भारतको अटो मेलामा विद्युतीय गाडीको बर्चस्व

काठमाडौँ । नयाँ दिल्लीमा गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ शुक्रबाट सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको

सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने

काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा

Techie IT