गृहपृष्ठ ∕ ईभी स्पेशल ∕ नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै स्वर्णपत्र बिहीबार, २०८१ माघ १७ गते, १२:३६ मा प्रकाशित ईभी स्पेशल काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ । जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘जेटुर’ नेपाली बजारमा भित्र्याउनेबारे सम्झौता गरेको छ । उक्त सम्झौतामा जेटुर इन्टरनेसनलका उपाध्यक्ष केभिन स्यु र सीजी मोटर्सका सीईओ एवं निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। सीजीले यसअघि नै नेटा, केवाईसी, किङलोङ, रिद्दारा, अवतार, एओन, एक्सपेङ, स्मार्ट र दायुङ ब्रान्डका ईभी नेपाल भित्र्याएको थियो । जेटुर भित्र्याउने निश्चित भएसँगै सीजी दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बनेको छ । सीजीले नेपाली ईभी बजारमा आफ्नो प्रभाव अझ बलियो बनाउने लक्ष्य लिएको छ । #ईभी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको काठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट विद्युतीय गाडी किन्दा आकर्षक अफर, मूल्यमा भारी छुट काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा जारी वाडा अटो शो २०२५ मा आकर्षक अफरसहित विद्युतीय सवारीसाधन प्रदर्शन लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ५ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता