Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङराजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ

राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ


काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ।

राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि प्रहरीले लिङ्देनसहितका नेतालाई नियन्त्रणमा लिएको हो ।

चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन माग गर्दै सिंहदरबारभित्रै प्रदशर्न गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनसहितका नेताहरू पक्राउ परेका हुन् । उनीहरूलाई नयाँबानेश्वरको प्रदर्शनस्थलतिर जानै नदिइ प्रहरीले पक्राउ गरेर भ्यानमा हालेको हो ।

राप्रपाले आज राजतन्त्रको पक्षमा प्रदर्शन गरिहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT