Techie IT
२०८१ माघ १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङआहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु)

आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु)


काठमाडौं । काठमाडौँबाट करिब १२० किलोमिटरको दुरीमा छ सय आठ थुम्काबाट बनेको दोलखाको धार्मिक एवं पर्यटकीय स्थल सैलुङ । हिमशृङ्खला अवलोकन र हिउँ खेल्न चाहने जो कोहीको लागि पनि सप्राइजले भरिपूर्ण ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको सीमानामै पर्ने सैलुङ एक उपयुक्त गन्तव्य हुन सक्छ ।

महाभारत पर्वत शृङ्खलाको अग्लो ठाउँको रूपमा चिनिएको सैलुङको मौसमको पूर्वानुमान गर्न अलिक कठिन नै छ । जाडो याममा आज दिउँसो पारिलो घाम लागिरहँदा भोली बिहान हिउँ पर्न सक्ने अनुमान गर्न गाह्रै पर्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष

सरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने

काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही

Techie IT