गृहपृष्ठ ∕ समाचारपत्र ∕ बालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन बालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन स्वर्णपत्र बुधबार, २०८१ साउन २ गते, १०:५६ मा प्रकाशित समाचारपत्र काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार एउटा कविता सार्वजनिक गरेका छन् । सत्यको कुनै पहिचान नहुने भन्दै उनले कविता सार्वजनिक गरेका हुन् । न्यूरोडको फुटपाथ विस्तारमा उच्च अदालत पाटनले काठमाडौं महानगरको पक्षमा आदेश दिएपछि उनले यस्तो कविता लेखेका हुन् । उनको कविता यस्तो छ– सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन, मिथ्याको जस्तो ठूलो अभिमान , कुनै शान हुँदैन, जलझै शीतल, फूलझैं कोमल, सुन न पित्तल, किसानझै फोहर, आकाशझै विशाल , स्पर्शझै सुक्ष्म, सगरमाथाझै हिमाल, थोपाझै पूर्ण, सत्यको कुनै दाम हुँदैन, कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन। नाम हुँदैन। #बालेन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)