Techie IT
२०८१ पुस ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमुकुल भन्छन्: रविको क्लवबाट निकालिँदैमा घण्टी बज्न रोकिँदैन

मुकुल भन्छन्: रविको क्लवबाट निकालिँदैमा घण्टी बज्न रोकिँदैन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले ‘रवि लामिछानेको क्लबबाट निकालिँदैमा घण्टी बज्न नरोकिने’ बताएका छन् ।

पार्टीको महामन्त्री पदबाट बर्खास्त भएपछि प्रतिक्रिया दिँदै डा. ढकालले यस्तो बताएका हुन् ।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।’

रास्वपाले अनुशासन आयोगको सिफारिसका आधारमा आजै ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौं । मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिका–३

सवारी साधनको कर र जरिवानामा मधेस सरकारले दियो शत प्रतिशत…

काठमाडौं । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी

फेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न…

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । जसका लागि पूर्वराष्ट्रपति

नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश

काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले

रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

Techie IT