गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संघको परकम्प प्रदेशमा पनि, बागमतीका एमाले मन्त्रीहरुले राजीनामा दिँदै संघको परकम्प प्रदेशमा पनि, बागमतीका एमाले मन्त्रीहरुले राजीनामा दिँदै स्वर्णपत्र शुक्रबार, २०८१ असार २१ गते, ११:०९ मा प्रकाशित मुख्यपत्र हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा नयाँ सरकार बनाउनका लागि भएको सहमतिको प्रभाव प्रदेशहरुमा पनि देखिन थालेको छ । केन्द्रीय सहमतिको प्रभावस्वरुप शुक्रबार बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । एमालेका मन्त्रीहरूले आजै मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै छन् । चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । दुई दलबीच सहमति भएपछि बुधबार नेकपा एमालेका मन्त्रीहरुले संघीय सरकारबाट राजीनामा दिएका थिए । #बागमती तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन