गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सरकारले निजामती कर्मचारी खटाएरै भए पनि १२ कक्षाको परीक्षा लिने सरकारले निजामती कर्मचारी खटाएरै भए पनि १२ कक्षाको परीक्षा लिने परीक्षाका कुनै पनि काममा सहभागी नहुन शिक्षकलाई महासंघको निर्देशन स्वर्णपत्र मंगलबार, २०८२ वैशाख १० गते, १६:३१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सरकार र शिक्षक मुठभेडतर्फ मोडिएका छन् । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैकल्पिक उपायबाट भएपनि शिक्षक कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेपछि शिक्षक थप आक्रोशित भएका हुन् । संघीय संसदबाट ऐन पारित नभएसम्म शिक्षकले आन्दोलन नरोक्ने बताएपछि सरकार पेलेरै अगाडि बढ्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने निर्णय भएको जानकारी दिएका छन् । मंगलबार दिउँसो बानेश्वरमा भएको आन्दोलनलाई सम्बोधन गर्दै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन् । उनले शिक्षकलाई परीक्षामा संलग्न नहुन पनि निर्देशन दिएका छन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा नेपालको इतिहास संघर्ष, बलिदान र परिवर्तनको उचाइमा उभिएको छ। २००७ सालमा राणाशासनको अन्त्यसंगै प्रजातन्त्र स्थापनाको थालनी भयो। त्यसपछि २०१५ सालको शिक्षक आन्दोलनको असर कम गर्न अखिल सिन्धुपाल्चोकले ट्युसन पढाउने सिन्धुपाल्चोक । शिक्षक आन्दोलनका कारण विद्यालयमा पढाइ बन्द भएपछि अनेरास्ववियु सिन्धुपाल्चोककोले ट्युसन कक्षा संचालन गर्ने भएको छ । विद्यार्थीले पढ्न शिक्षकका माग पूरा गर्न दुई खर्ब आवश्यक, १० अर्बमै काम… काठमाडौं । शिक्षक आन्दोलनका सबै माग पूरा गर्दा राज्यलाई २ खर्बको आर्थिक भार थपिने अर्थमन्त्रालयको आँकडा छ । शिक्षक महासंघका तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन निकिताले दायर गरेको रविको बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्नेमा काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको एमाले सांसद रघुजी पन्तको प्रस्ताव- संसदीय समिति बैठकमा पत्रकारलाई निषेध… काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन लोकप्रिय १ राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ २ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ५ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ६ सरकारले निजामती कर्मचारी खटाएरै भए पनि १२ कक्षाको परीक्षा लिने ७ कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु ८ शिक्षक आन्दोलनको असर कम गर्न अखिल सिन्धुपाल्चोकले ट्युसन पढाउने