गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु स्वर्णपत्र सोमबार, २०८२ वैशाख ९ गते, ११:५९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका– ९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५–२६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । #दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन निकिताले दायर गरेको रविको बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्नेमा काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको एमाले सांसद रघुजी पन्तको प्रस्ताव- संसदीय समिति बैठकमा पत्रकारलाई निषेध… काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन रविलाई मुकुलले भने- दाइ पटके भइसके, टोले गुण्डाको पारा देखियो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका पूर्वसभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ३ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ४ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ५ जेल चलान भए रवि लामिछाने ६ संयन्त्रको बैठक राखेर शंका निवारण गर्न ओली-देउवा सहमत ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन