गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मधेसका पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी मधेसका पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी महिलामाथि दुव्र्यवहार गरेको आरोप स्वर्णपत्र बुधबार, २०८२ वैशाख ४ गते, १७:०९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेका बेला पक्राउ पुर्जी जारी भएको हो । उनीलाई महिलामाथि दुव्र्यवहार गरेको आरोप छ । कतिपयले अहिराजको पुरानो काण्ड अहिले आएर सार्वजनिक भएको बताएका छन् । #राजेश अहिराज तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ५ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ६ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ७ सदनमा प्रधानमन्त्रीको प्रतिबद्धता: आपराधिक घटनामा संलग्न पूर्वराजाले पनि उन्मुक्ति पाउँदैनन् ८ नेपाल बारमा माओवादी नेतृत्वको प्यानल बढारियो