गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो मुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो स्वर्णपत्र आईतबार, २०८१ चैत्र २४ गते, १५:३८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको कुरा निराधार भएको बताएका छन् । शुक्रबार उच्च अदालत बुटवलले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पक्राउ गर्न राति नै प्रहरी उनको निवास पुगेको थिए । गिरफ्तारीको विषयलाई लिएर केहीबेर उनी र प्रहरी अधिकृतबिच सवाल जवाफ हुँदा आफूले प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको भन्दै रविले प्रहरी अधिकृतलाई फुली बढुवाको पछि नलागी देशको पक्षमा लाग्न सुझाव दिएका थिए । रविको यही अभिव्यक्तिलाई लक्षित गरी ढकालले आफ्नो धारणा आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ५ सदनमा प्रधानमन्त्रीको प्रतिबद्धता: आपराधिक घटनामा संलग्न पूर्वराजाले पनि उन्मुक्ति पाउँदैनन् ६ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ७ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता ८ नेपाल बारमा माओवादी नेतृत्वको प्यानल बढारियो