Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलनयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म


काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा सुरु गरिएको यस अफरबाट विशेषगरी विद्युतीय सवारी (ईभी) ग्राहकले लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

हुन्डाईले हालै नेपाली बजारमा क्रेटा ईभी उपलब्ध गराएको छ । नयाँ अफरअन्तर्गत ईभी किन्न चाहने ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको निःशुल्क बीमा, चालू

आर्थिक वर्षको सडक कर छुट, स्वामित्व हस्तान्तरण र अन–द–स्पट भेहिकल भ्यालुयसन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।

हुन्डाईका ईभी गाडीहरू ८ वर्षको हाइ–भोल्टेज ब्याट्री वारेन्टी र दुई वर्षको कम्पोनेन्ट वारेन्टीसहित आउँछन् ।

कम्पनीले इलेक्ट्रिक मोबिलिटीलाई प्रवद्र्धन गर्दै ग्राहकलाई सस्तो, भरपर्दो, र दिगो विकल्प दिन यो योजना अघि सारेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको

काठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट

विद्युतीय गाडी किन्दा आकर्षक अफर, मूल्यमा भारी छुट

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा जारी वाडा अटो शो २०२५ मा आकर्षक अफरसहित विद्युतीय सवारीसाधन प्रदर्शन

देशका प्रमुख सहरमा सुविधासम्पन्न विद्युतीय बस चलाउँदै सुन्दर यातायात

काठमाडौं । विद्युतीय सवारीसाधन सञ्चालनका लागि अग्रणी स्थानमा रहेको सुन्दर यातायातले देशका विभिन्न सहरहरुमा पनि विद्युतीय गाडी सञ्चालन गर्ने भएको

Techie IT