Techie IT
Wednesday, March 12, 2025 | बुधबार, फागुन २८, २०८१
२०८१ फागुन २८, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

सुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध


सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र…

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष

चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन

चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको

अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित

काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको

सुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि करिब

बनेपाको होटल भ्यू पाहुना घरमा भेटियो युवतीको शव, हत्याको शंका

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा

खरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित

काठमाडौं । पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनले भक्तपुरको चागुँनारायण नगरपालिकास्थित खरिपाटीमा एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । खरिपाटीस्थित कृष्ण उच्च

Techie IT