गृहपृष्ठ ∕ समाचारपत्र ∕ चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध स्वर्णपत्र मंगलबार, २०८१ माघ १५ गते, १२:५५ मा प्रकाशित समाचारपत्र काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडेललाई टक्कर दिएको भन्दै चर्चा चुलिएको हो । गुगल र ओपनएआईले वर्षौँ लगाएर करोडौँ डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले मात्र दुई महिनामा ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेको दाबी गरिएको छ । यसले उत्कृष्ट ओपन सोर्स मोडेल प्रस्तुत गरेको छ भने अमेरिकी डेभलरले यसैमा आधारित भई काम गरिरहेका छन् । यो प्रविधिमा आएको फड्कोले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ । गत डिसेम्बरमा सार्वजनिक गरिएको निःशुल्क, ओपन–सोर्स एआई मोडेलले बजारमा रहेका शक्तिशाली मोडेललाई समेत उछिनेको भन्दै चर्चा हुन थालेको छ । #एआई डिपसिक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका हेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शनिबार भएको ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका गाउँपालिकाले जनाएको युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्भी नगरपालिकाको युवा संघ अध्यक्षमा कुमार तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको भ्रात्री संगठन युवा संघको ड्युटीमा खटिएका एक प्रहरीमाथि चक्कु प्रहार, एकजना पक्राउ काठमाडौं । कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे… सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका लोकप्रिय १ हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न २ सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर ३ रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा पनि मुद्दा ४ उपेन्द्रको बार्गेनिङले अध्यादेश अन्योलमा, प्रचण्डलाई राहत ५ नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ ६ जनयुद्ध नस्वीकार्नेलाई खरानी बनाइदिने प्रचण्डको धम्की ७ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ८ विचाराधीन विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउन सत्ताघटक दलहरु सहमत