गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, हुन थाले सक्रिय प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, हुन थाले सक्रिय स्वर्णपत्र सोमबार, २०८१ माघ १४ गते, १२:२७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । गत शुक्रबारदेखि अस्वस्थ भएका प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । आज सोमबारदेखि पुनः सक्रिय भएका छन् । उनी सोमबार मात्रै तीनवटा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । सोमबार प्रधानमन्त्री ओलीे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसर पारी नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरले आयोजना कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै दिउँसो एक बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पुगेका थिए । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला काठमाडौं । उद्धार गरिएकी बालिकालाई अहिले जैविक आमाको जिम्म लगाउनुपर्ने नदेखिएको भन्दै उच्च अदालत पाटनको संयुक्त इजलासले काठमाडौं महानगरको पक्षमा काठमाडौं फर्किए पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्केका छन् । उनी आइतबार पोखराबाट काठमाडौं फर्किएका हुन् । अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) काठमाडौं । अमेरिकाले बुधबार बिहान काठमाडौं ल्याएर छोडेका आठ नेपालीलाई अध्यागमनले नेपाल प्रहरीको जिम्मा लगाएको छ। अमेरिकाले डिपोर्ट गरेका सात ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा(को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ काठमाडौं फर्किए पूर्वराजा ३ चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन ४ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ५ ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा ६ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे ७ सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी ८ विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध