Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलसुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने

सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने


काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने तयारी थालेको हो ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आउँदो वैशाखदेखि यस्तो सेवा सञ्चालनमा ल्याइने जानकारी दिए । उनका अनुसार तीन चरणमा १०० ओटा स्कुटरमार्फत राइड शेयरिङ सेवा सुरु गरिनेछ ।

कुल स्कुटरमध्ये ५० ओटा स्कुटर कम्पनी आफैंले मोडिफाई ९रुपान्तरण० गरेको उनको भनाइ छ । ुुराइड शेयरिङ सेवाका लागि हाल कम्पनीले १० ओटा स्कुटरमार्फत परीक्षण गरिरहेको छ, ‘उनले भने, ‘इच्छुक राइडरले कम्पनीमा सम्पर्क गर्दा कम्पनीले नै राइडरलाई स्कुटर उपलब्ध गराएर राइड शेयरिङ सेवामा संलग्न गराउने योजना ल्याएका छौँ ।’

राइड शेयरिङ सेवाका लागि ुसुन्दर एपु सार्वजनिक गरिने र सोही एपमार्फत यात्रु र राइडरले सेवा लिन र दिनसक्ने उनले जानकारी दिए । राइडर बन्न चाहने व्यक्तिले सुन्दर यातायातको कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको

काठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट

विद्युतीय गाडी किन्दा आकर्षक अफर, मूल्यमा भारी छुट

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा जारी वाडा अटो शो २०२५ मा आकर्षक अफरसहित विद्युतीय सवारीसाधन प्रदर्शन

Techie IT