Techie IT
२०८१ माघ १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठइभी स्पेशलअब दिपल ईभी ४.९९ निश्चित ब्याजदरमै खरिद गर्न सकिने

अब दिपल ईभी ४.९९ निश्चित ब्याजदरमै खरिद गर्न सकिने


काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि (एनआईएमबी)सँगको सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको हो ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरूमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउन सकिनेछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै

काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ । जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड

नेपालमा पनि ल्याइँदै प्रोटनको ईभी कार

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ ईभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको

अध्ययनको निष्कर्षः पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय सवारीसाधन टिकाउ…

काठमाडौं । पेट्रोल र डिजेलबाट चल्ने परम्परागत गाडीभन्दा विद्युतीय सवारीसाधन बढी टिकाउ र भरपर्दो हुने तथ्य सार्वजनिक भएको छ ।

भारतको अटो मेलामा विद्युतीय गाडीको बर्चस्व

काठमाडौँ । नयाँ दिल्लीमा गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ शुक्रबाट सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको

सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने

काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा

विद्युतीय सवारी साधन चलाउनुस्, लिनुहोस् फाइदै–फाइदा

काठमाडौं । चीन र भारतले विद्युतीय सवारी सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेका छन् । विश्वका सबैभन्दा धेरै विद्युतीय सवारी साधन सञ्चालन

Techie IT