गृहपृष्ठ ∕ समाचारपत्र ∕ अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार स्वर्णपत्र बुधबार, २०८१ माघ २ गते, १४:२३ मा प्रकाशित समाचारपत्र काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका पाँच अध्यादेशमध्ये सोमबार चार अध्यादेश जारी भइसकेका छन् भने वन, निकुञ्ज र भूमिसम्वन्धी अध्यादेश गम्भीर भएको भन्दै शितलनिवासले ‘होल्ड’मा राखेको छ । यद्यपि, उक्त अद्यादेश बुधबारै जारी हुने बुझिएको छ । अध्यादेश जारी हुनसाथ मन्त्रिपरिषद् बैठक बसेर संसद् बैठक आह्वान सम्वन्धी निर्णय गर्ने सरकारको तयारी छ । #सरकार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर… काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले माओवादी नेता पुन भन्छन्- सरकारले रविमाथि राजनीतिक पूर्वाग्रह राखेकै हो काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका मोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ काठमाडौं । मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिका–३ लोकप्रिय १ भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल २ हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार ३ सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने ४ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार ५ युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर ६ मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख ७ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ