Techie IT
२०८१ पुस १०, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश

नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश


काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृतपछि कम्पनीको आगामी १७औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु

काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन्

कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका

तोलामै १७ सयले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान

पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर

Techie IT