गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु स्वर्णपत्र बिहीबार, २०८१ पुस ४ गते, १३:३९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको छ । यो रहस्यमयी रोगको नाम डिंगा डिंगा राखिएको छ । र युगान्डामा यो रोगका कारण ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ । अहिले यो रोगको औषधि पत्ता लगाउन चिकित्सकहरु पनि व्यस्त छन् । युगान्डाको बुन्डिबाग्यो क्षेत्रमा डिंगा डिंगा रोग तीव्र गतिमा फैलिरहेको छ । ज्वरो आउनु र काम छुट्नु यो रोगको मुख्य लक्षण हो । #डिंगा डिंगा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज फेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न… काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । जसका लागि पूर्वराष्ट्रपति लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ लोकप्रिय १ भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल २ लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर) ३ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार ४ फेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न माओवादी सकारात्मक ५ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ६ हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार ७ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ