Techie IT
२०८१ पुस ७, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ

रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन् । बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि लामिछानेले यस्तो बताएका हुन् ।

बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए। बोहरासँग उनले यस्तो बताएका हुन् ।

लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ । छानबिन हुनुपर्छ ।’

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु

काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन्

कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका

एमाले महासचिव शंकर पोखरेलले भने- रास्वपाले अति गर्यो, अब खती…

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर

तोलामै १७ सयले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

चितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ

काठमाडौं । मकवानपुरकी एक महिला चितवनको चर्चमा मृत भेटिएकी छिन् । चितवनको राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीमा रहेको गड्यौली

Techie IT