गृहपृष्ठ ∕ समाचारपत्र ∕ खुल्यो ड्राइभिङ लाइसेन्सको ट्रायल खुल्यो ड्राइभिङ लाइसेन्सको ट्रायल स्वर्णपत्र बिहीबार, २०८१ जेठ ३१ गते, १७:१४ मा प्रकाशित समाचारपत्र काठमाडौं । एक महिनादेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको ट्रायल खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार भोलिबाट राजस्व तिरेपछि समय लिएर आइतबारदेखि लाइसेन्सको ट्रायल दिन पाइनेछ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले भक्तपुर, चावहिल, गुर्जुधारा र ठूलोभर्याङ यातायात कार्यालयमा ट्रायल सञ्चालन गर्न पत्र पठाएको बताए । अब बाइक, स्कुटर र मझौलाको ट्रायल दिन पाइने भएको छ । ४ वटा ट्रायल सेन्टरबाट ट्रायल खुले पनि हेभी र लाइटको ट्रायल रोकिएको छ । #ट्रायल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा… हेलम्बु, सिन्धुपाल्चोक । हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको… कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ जेल चलान भए रवि लामिछाने ५ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ६ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ७ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता