गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आईफोन मगाएर डेलिभरी ब्वाईको हत्या आईफोन मगाएर डेलिभरी ब्वाईको हत्या स्वर्णपत्र बुधबार, २०८१ असोज १६ गते, १२:३४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भारतमा आईफोन पुर्याउन गएका डेलिभरी ब्वाई मारिएका छन् । लखनउस्थित चिन्नत भन्ने ठाउँमा भएको यो घटनामा आईफोन अर्डर गर्ने गजानन नामका व्यक्तिले डेलिभरी ब्वाई ३० वर्षीय भरत साहुको हत्या गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । फ्लिपकार्टमार्फत गजाननले डेढ लाख भारु दुई लाख ४० हजार नेपाली रुपैयाँ० को आईफोन अर्डर गरेका थिए । उक्त आईफोन लिएर भरत २३ सेप्टेम्बरमा गजाननले बोलाएको ठाउँ पुगेका थिए ।दुई दिन बितिसक्दा पनि भरत घरपरिवार र कार्यालयसँग सम्पर्कमा आएनन् । त्यसपछि परिवारले २५ सेप्टेम्बरमा भरत हराएको भन्दै स्थानीय चिन्नत प्रहरी स्टेसनमा उजुरी दियो । उजुरीपश्चात प्रहरीले अनुसन्धान गर्दा भरतको हत्या भएको खुलेको हो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ५ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी