गृहपृष्ठ ∕ समाचारपत्र ∕ सडक अवरुद्ध भएपछि राजधानीको खाद्यान्न तथा तरकारीको भाउ आकाशियो सडक अवरुद्ध भएपछि राजधानीको खाद्यान्न तथा तरकारीको भाउ आकाशियो स्वर्णपत्र मंगलबार, २०८१ असोज १५ गते, १२:१८ मा प्रकाशित समाचारपत्र काठमाडौं । असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने सडक अवरुद्ध भएपछि संघीय राजधानीको बजारमा तरकारी तथा खाद्यान्नको भाउ आकाशिएको छ । देशकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा पछिल्लो ४ दिनमा तरकारीको मूल्य २४३ प्रतिशतसम्म बढेको पाइएको छ । यसैबीच खाद्यान्न व्यवसायीले तेल, दाल, गेडागुडी र चिनीको मूल्य वृद्धि गरेका छन् । खुद्रा व्यापार संघका अनुसार हरेक ब्रान्डको खानेतेलको मूल्य कार्टुनमै २०० रुपैयाँसम्म बढेको छ । चिनीको मूल्य किलोको १०० रुपैयाँबाट ११० पुगेको छ । त्यस्तै ११ गते भण्टा २४३ प्रतिशतले बढेर २७ रुपैयाँ प्रतिकिलोबाट ९५ रुपैयाँ पुगेको छ भने लौकाको मूल्य ३५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ । बाटो अवरुद्ध भएर शुक्रवार, शनिवार र आइतवार ३ दिन तरकारी आपूर्ति घट्दा स्वाभाविक रूपमा मूल्यवृद्धि भएको व्यवसायीहरुको भनाई छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ४ झनपछि झन् उदांगिँदै रास्वपा ! ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)