गृहपृष्ठ ∕ समाचारपत्र ∕ चाडपर्व नजिकिएसँगै विद्युतीय सामग्रीको आयात बढ्यो चाडपर्व नजिकिएसँगै विद्युतीय सामग्रीको आयात बढ्यो स्वर्णपत्र बुधबार, २०८१ असोज ९ गते, १६:२३ मा प्रकाशित समाचारपत्र काठमाडौं । दशैं र तिहारजस्ता चाडपर्व नजिकिएसँगै विद्युतीय सवारी र अन्य विद्युतीय सामग्रीको आयात बढेको छ । भन्सार विभागले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष आव २०८१र८२ को साउन र भदौको तथ्यांकले यी वस्तुको आयात बढेको देखाएको हो । चालू आवको पहिलो २ महीनामा ४ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँको ४ हजार ८१८ थान विद्युतीय गाडी तीनपांग्रे, कार, जीपलगायत आयात भएका छन् । गत आवको तुलनामा अहिलेको आयात करीब १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा यी वस्तुको आयात २ अर्ब ६३ करोड ५ लाख २२ हजार रुपैयाँ बराबर थियो । उक्त मूल्यमा २ हजार ७३१ थान ईभी आयात भएको थियो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ झनपछि झन् उदांगिँदै रास्वपा ! ३ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी