गृहपृष्ठ ∕ विशेषपत्र ∕ ‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित) ‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित) स्वर्णपत्र सोमबार, २०८१ असोज ७ गते, १७:१९ मा प्रकाशित विशेषपत्र काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले देशका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बढी घातक भएको बताएका छन् । स्वर्णपत्रको नियमित पडकास्ट शृंखला ‘अन्तरंग’मा कुरा गर्दै उनले रवि र बालेन प्रवृत्तिबाट देशलाई जोगाउनुनै अहिलेको प्रमुख चुनौती भएको बताएका छन् । यससँगै उनले निजी जीवनका धेरै कुरालाई पडकास्टमार्फत सार्वजनिक गरेका छन् । हेर्नुहोस् भिडिओ #महेश वस्नेत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार धर्म उस्तो कि देवी प्रतिभा ? धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल जिउँदो सहिदका मरेका सपनाहरु…(भिडिओसहित) देवकी तिमल्सिना समीक्षा, जो बाल्यकालमै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भइन् । द्वन्द्वका क्रममा अनेक सास्ती भोगिन् । जुन अदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित) विगत यस्तो छ कि, ओलीलाई अदालत फापेको छैन । र संयोग पनि यस्तो भइदियो कि, तीन वर्षअघि अदालतको परमादेशबाट सत्ताच्यूत शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित) काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन