गृहपृष्ठ ∕ समाचारपत्र ∕ सामाजिक सञ्जालको सूचनामा मात्र भर नपर्न नेप्सेको आग्रह सामाजिक सञ्जालको सूचनामा मात्र भर नपर्न नेप्सेको आग्रह स्वर्णपत्र सोमबार, २०८१ असोज ७ गते, १६:०८ मा प्रकाशित समाचारपत्र काठमाडौं । सामाजिक सञ्जालको सूचनामा मात्र भर नपर्न नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा एक पक्षीय रुपमा आउने सूचनाका आधारमा मात्र लगानी निर्णय गर्दा जोखिम हुने भएकाले ती सूचनाहरुलाई राम्रोसँग प्रमाणित गर्न नेप्सेले आग्रह गरेको हो । नेप्सेले जारी गरेको सूचनामा भनिएको छ फेसबुक, ट्विटर, क्लबहाउसलगायत सामाजिक सञ्जाल वा आम सञ्चारकामाध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाइ लगानी गर्दा जोखिममा पर्न सकिन्छ । त्यसलै यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न नेप्सेले आग्रह गरेको हो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ झनपछि झन् उदांगिँदै रास्वपा ! ४ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी