Techie IT
२०८१ मंसीर ९, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसुन तस्करी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको शंकास्पद मृत्यु

सुन तस्करी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको शंकास्पद मृत्यु


काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक चिनियाँ नागरिकको शंकास्पद मृत्यु भएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि एक चिनियाँ नागरिकको शंकास्पद मृत्यु भएको भएको हो ।

यसअघि पहिलो चरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएका चिनियाँ नागरिक ग्याल्बु लामाको अनुसन्धानकै क्रममा शंकास्पद मृत्यु भएको पाइएको हो ।

सुन तस्करीमा संलग्न र फरार चिनियाँ नागरिकसँग ग्याल्बुको सम्पर्क भएको देखिएपछि सीआईबीले २०८० को भदौमा उनलाई सोधपुछका लागि बोलाएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Techie IT