गृहपृष्ठ ∕ मुख्यपत्र ∕ लेखा समिति सभापति पनि मुछिए सहकारी ठगीमा, श्रीमती सञ्चालकहुँदा १४ करोड हिनामिना लेखा समिति सभापति पनि मुछिए सहकारी ठगीमा, श्रीमती सञ्चालकहुँदा १४ करोड हिनामिना स्वर्णपत्र शुक्रबार, २०८१ भदौ २८ गते, १२:५५ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । आर्थिक हिनामिनाबारे छानबिन गर्नका लागि गठन गरिएको संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी श्रीमती अन्जना कोइराला पनि सहकारी ठगीमा मुछिएका छन् । उनीहरु सहकारीको करीब १४ करोड रुपैयाँ अपचलन प्रकरणमा मुछिएका हुन् । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करीब १४ करोड रुपैयाँ ऋण लिएको देखिन्छ । तर त्यो ऋण कहाँ गयो भन्ने हिसाबकिताब छैन । यहाँ यही रकम नै अपचलन भएको हो । उमागौरी सहकारीबाट भएको उक्त करोडौं ठगीमा मोरङ–२ बाट निर्वाचित सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी श्रीमती जोडिएका हुन् । कोइराला २०७८ सालसम्म उक्त सहकारीको सञ्चालक थिइन् । #सहकारी ठगी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ झनपछि झन् उदांगिँदै रास्वपा ! ४ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी