गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु स्वर्णपत्र शुक्रबार, २०८१ भदौ २८ गते, १२:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । बागलुङस्थित मध्यपहाडी लोकमार्गमा सरकारी गाडी दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुलेको छैन । गाउँपालिकाको रा १ झ २०० नम्बरको गाडी बिहान ९ बजेतिर बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार उक्त गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै थियो । #दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार धराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु दुवैजना शनिबार मात्रै नेपाल आएको खुलेको छ । काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ