गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ भोटेकोशीमा खस्यो मोटरसाइकल, चालक सकुशल भोटेकोशीमा खस्यो मोटरसाइकल, चालक सकुशल स्वर्णपत्र सोमबार, २०८१ भदौ २४ गते, १७:१३ मा प्रकाशित सम्पूर्णपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे–धुस्कुन–पिस्कर सडकखण्डको एकै स्थानबाट दिनहुँजसो मोटरसाइकल भोटेकोशी नदीमा खसेको छ । बाह्रविसे नगरपालिका– ४ मा पर्ने उक्त स्थानबाट भदौ १० गते एउटा मोटरसाइकल भोटेकोशी नदीमा खसेको थियो । उक्त मोटरसाइकल खसेको भोलिपल्ट फेरि त्यहीं ठाउँबाट अर्को मोटरसाइकल नदीमा खसेको त्रिपुरासुन्दरीका पूर्ववडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । रिसालका अनुसार भदौ ११ गते बिहान साढे ८ बजेतिर प्रदेश २–०५०–७७७२ नम्बरको मोटर साइकल भोटेकोशी नदीमा खसेको हो । मोटरसाइकल नदीमा खस्दा चालक नवराज खत्री र उनकी छोरी सामान्य घाइते भएको रिसालको भनाइ छ । खत्री आफ्नी छोरीलाई विद्यालय पुर्याउन जाँदै गर्दा दुर्घटना भएको हो । मोटरसाइकल नदीमा खसेदेखि निरन्तर खोजी भइरहेको तर अझैसम्म फेला नपरेको रिसालले बताए । #मोटरसाइकल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ४ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ५ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ६ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ७ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म