Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसरकारी कर्मचारीलाई कार्यालयभित्र सेयर कारोबार गर्न प्रतिबन्ध

सरकारी कर्मचारीलाई कार्यालयभित्र सेयर कारोबार गर्न प्रतिबन्ध


काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न प्रतिबन्ध लगाउने भएको छ ।

सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्न रोक लगाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा पत्रसमेत पठाइसकेको छ ।

अख्तियारको पत्रमा कार्यालयमा बसेर सेयर कारोबार गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ । पत्र प्राप्त भएपछि सरकारले कार्यालय समयमा कार्यालयबाट सेयर कारोबार गर्न रोक लगाउने विषयमा अध्ययन प्रक्रिया अघि बढाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा…

हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको…

कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन

Techie IT