गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! स्वर्णपत्र आईतबार, २०८१ भदौ २३ गते, ११:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एउटा क्रुर र मानवताविहीन घटना भएको छ । भोक्राहाकी एक २३ वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरिएको र युवती गर्भवती भएपछि केटा पक्षले कुटेर गर्भपतन गराएको घटना सार्वजनिक भएको हो । घटनाबारे पीडित युवतीले नै पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । युवतीका अनुसार इनरुवा–३ का २४ वर्षीय इमारान मियाँले विवाहको प्रलोभन देखाएर बलात्कार गरेका हुन् । उनका अनुसार मियाँले एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि जबरजस्त गर्भपतन गराएका हुन् । शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खुवाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि कुटेर गर्भपतन गराएको उनको भनाइ छ । #बलात्कार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ झनपछि झन् उदांगिँदै रास्वपा ! ६ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी