गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ जब कलाकारले सुटिङस्पटमा आफ्नै मृत्युको हल्ला सुने जब कलाकारले सुटिङस्पटमा आफ्नै मृत्युको हल्ला सुने स्वर्णपत्र आईतबार, २०८१ भदौ १६ गते, १३:५४ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । केही दिनअघि कलाकार रामचन्द्र अधिकारीको मृत्यु भएको हल्ला फैलियो । धेरैले पत्याएर पौडेललाई श्रद्धान्जली पनि दिए । तर, अन्नतः थाहा भयो कि, कलाकार अधिकारी जिवित मात्रै होइनन्, सकुशल भएर सुटिङमै व्यस्त छन् । यतिसम्म कि अधिकारीले आफू सकुशल रहेकाले मृत्युको हल्लाको पछि नलाग्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन ।’ उनले आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा व्यस्त रहेको उनले बताएका छन् । #रामचन्द्र अधिकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ५ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता