गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ युट्युवबाट हट्यो प्रकाश दूतराजको विवादित गीत ‘करिम’ युट्युवबाट हट्यो प्रकाश दूतराजको विवादित गीत ‘करिम’ स्वर्णपत्र आईतबार, २०८१ जेठ २० गते, १३:२८ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । गायक प्रकाश दूतराजको ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाइएको छ । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई गायक दूतराजले युट्युवबाट हटाएका हुन् । वादी समुदायको मर्यादा र गरिमामा आँच आउने भाष्य सिर्जना गर्न खोजिएको भन्दै गीतको आलोचना भएको थियो । वादी समुदायकै व्यक्तिले सामाजिक संजालबाट यसको विरोध गर्दै आएका थिए । उक्त म्युजिकल फिल्म शैलीको गीतमा प्रकाशले वादी समुदाय यौनकर्ममा लाग्नुपर्ने बाध्यता र पीडा दर्शाएका थिए । उनले यो गीत सत्य घटनामा आधारित रहेको बताएका थिए । #करिम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु दुवैजना शनिबार मात्रै नेपाल आएको खुलेको छ । काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ६ झनपछि झन् उदांगिँदै रास्वपा ! ७ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली