गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ स्थायी बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध उजुरी स्थायी बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध उजुरी स्वर्णपत्र आईतबार, २०८१ भदौ २ गते, ११:२५ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना रुसी पुरुषले अस्पतालविरुद्ध मुद्दा हाल्ने भएका छन् । चारवटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिले पाँचौँ बच्चा जन्मिएसँगै भ्यासेक्टोमी गरिदिने अस्पतालविरुद्ध मुद्दा हाल्ने तयारी गरेका हुन् । रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले आफ्नो चौथो बच्चा भएसँगै सन् २०२२ मा भ्यासेक्टोमी गरेका थिए । त्यसका लागि उनी स्थानीय प्रोमेडिटसिना नामक बन्ध्याकरण क्लिनिक गएका थिए । जहाँ ३० हजार रुबल्स तिरेर उनले शल्यक्रिया गराएका थिए । त्यतिबेला शल्यक्रिया सफल भएको थियो र उनलाई केही घण्टामै क्लिनिकले डिस्चार्ज गरेको थयो । तर गत वर्ष उनकी पत्नीले एक्कासी आफू गर्भवती भएको बताएपछि उनी झस्किए । अन्ततः गत नोभेम्बरमा उनकी पत्नीले पाँचौँ बच्चा जन्माइन् । त्यसपछि उनी क्लिनिकविरुद्ध अदालत जाने तयारीमा जुटेका हुन् । #स्थायी बन्ध्याकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ४ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ५ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ६ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म ७ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा