गृहपृष्ठ ∕ समाचारपत्र ∕ सुदूरपश्चिममा कांग्रेसबाट खड्का र थापा मन्त्री बन्दै, आजै शपथ सुदूरपश्चिममा कांग्रेसबाट खड्का र थापा मन्त्री बन्दै, आजै शपथ स्वर्णपत्र सोमबार, २०८१ साउन २१ गते, १२:०६ मा प्रकाशित समाचारपत्र काठमाडौं । सुदूरपश्चिममा नेपाली कांग्रेसबाट मेघराज खड्का र बहादुर थापा मन्त्री बन्ने पक्का भएको छ । त्यस्तै दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना प्रबल छ । ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ । #सुदूरपश्चिममा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले माओवादी नेता पुन भन्छन्- सरकारले रविमाथि राजनीतिक पूर्वाग्रह राखेकै हो काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका मोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ काठमाडौं । मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिका–३ सवारी साधनको कर र जरिवानामा मधेस सरकारले दियो शत प्रतिशत… काठमाडौं । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लोकप्रिय १ लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर) २ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार ३ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ४ रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा ५ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ ६ चितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ ७ रविविरुद्ध सहकारीभन्दा सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो