गृहपृष्ठ ∕ समाचारपत्र ∕ जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए स्वर्णपत्र सोमबार, २०८१ साउन २१ गते, ११:०२ मा प्रकाशित समाचारपत्र काठमाडौं । कसैले जानजान आफ्नै पसलमा आगो लगाउला ? हामी सहजै भन्न सक्छौं– लगाउँदैन । तर, पोखराका एक पसलेले नियोजितरुपमा आफ्नो पसलमा आगो लगाएका छन् । हो, पोखरा–१७ का ३६ वर्षीय सुजन गहतराले बिमा दाबी गर्नका लागि आफ्नै सपिङ सेन्टरमा जानाजान आगो लगाएको प्रमाण फेला परेको छ । सुजनले गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी लगाएको पाइएको प्रहरीले जनाएको छ । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले सपिङ सेन्टर चलाएका थिए । सुजनले प्रहरीसँगको बयानमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको बताएका थिए । तर प्रहरीलाई उनको बयान शंकास्पद लाग्यो र थप अनुसन्धान अघि बढायो । प्रहरीले थप अनुसन्धान गर्दा सुजनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको हो । अनुसन्धानका क्रममा सुजनले हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा दुई करोड १० लाख बराबरको बिमा गरेको पाइएको प्रहरीले जनाएको छ । #बिमा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन् कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका तोलामै १७ सयले घट्यो सुनको भाउ काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत मात्रै काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन्… काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ४ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ५ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ६ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म ७ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा