गृहपृष्ठ ∕ समाचारपत्र ∕ कोटीहोममा शनिबारदेखि अनिरुद्धाचार्यले कथावाचन गर्ने कोटीहोममा शनिबारदेखि अनिरुद्धाचार्यले कथावाचन गर्ने स्वर्णपत्र शुक्रबार, २०८१ साउन १८ गते, १५:२४ मा प्रकाशित समाचारपत्र काठमाडौं । पशुपतिमा जारी कोटीमा चर्चित कथावाचक अनिरुद्धाचार्यले पनि कथावाचन गर्ने भएका छन् । उनले शनिबारदेखि कोटिहोममा कथावाचन गर्ने भएका हुन् । मानव सेवा फाउन्डेसनले आयोजना गरेको कोटी महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका हुन् । कथावाचक अनिरुद्धाचार्यले पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाएको आयोजकले जनाएको छ । #अनिरुद्धाचार्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे… सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच… सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई आप्रवासीलाई फिर्ता पठाउने मुद्दामा ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ? काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् । कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले लोकप्रिय १ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता २ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ३ विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने ४ बालुवाटारमा सत्तागठबन्धनको बैठक ५ राजनीतिमा भण्डारीको सक्रियता बढेसँगै ओली तनावमा ६ अझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित ७ सरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने ८ पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने